आमाको लडेर मृत्यु, बाबुले आत्महत्या गरेपछि असहाय बनेका प्रशान्तको पीडा (भिडियो)

घरजग्गा र आफन्तहरु भएपनि उनलाई सहारा दिन कोही तयार भएनन् ।

खर्चिलो निर्वाचन प्रणालीमा सुधार ल्याउन आयोग अग्रसर

विद्युतीययन्त्रबाट मतदान गरिने प्रणाली अलि विवादास्पद हुनसक्ने भन्दै सबैको सहमतिमा भने यन्त्रबाट मतदान गर्नसकिने बताए ।

गुठी विधेयक फिर्ता भएपनि आन्दोलन जारी

लगनटोलबाट सुरु भएको विरोध जुलुस नगर परिक्रमा गरी तःबहालमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

काठमाडौं महानगरद्वारा १५ अर्ब ५० करोडको बजेट सार्वजनिक

पाँचौं नगरसभामार्फत् उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बजेट प्रस्तुत् गरेकी हुन् ।

कप्तान फिन्चको शतक, अष्ट्रेलियाले दियो इंग्ल्यान्डलाई २८६ रनको चुनौती

ओपनरहरु कप्तान आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि १२३ रनको उत्कृष्ट साझेदारी गरे ।

प्रहरी र थुनुवा सवार भ्यान दुर्घटना, दुई थुनुवाको मृत्यु, ८ जना घाइते

प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँको ‘कमान्ड’मा ६ जना प्रहरीको टोलीसहित चारजना थुनुवाको म्याद थप गर्न लैजानेक्रममा दुर्घटना भएको हो ।

प्रिन्स र सावित्रा दोहोरो मनोनयनमा

पुरुषमा क्रिकेटबाट पारस खड्का र सोमपाल कामी, पाराग्लाइडिङका युकेश गुरुङ, जुडोका ईन्द्रबहादुर श्रेष्ठ र गल्फका शुक्रबहादुर राई मनोनयनमा परेका छन् ।

विराटनगर महानगरद्वारा पाँच अर्ब १२ करोडको बजेट सार्वजनिक

नगरप्रमुख भीम पराजुलीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत् गरेका हुन् ।

वीरगन्ज महानगरद्वारा चार अर्ब ४८ करोडको बजेट सार्वजनिक

सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रमा दुई अर्ब ९४ करोड २८ लाख खर्च हुने अनुमान रहेको महानगरपालिकाले जनाएको छ ।

होशियार ! यसरी लिइरहेछ नसर्ने रोगले मानिसको ज्यानः यस्ता छन्, दश ज्यानमारा रोग

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार सन् २०१६ मा करिब ५ करोड ६९ लाख व्यक्तिको मृत्यु भएको थियो । जसमध्ये आधाभन्दा बढि मृत्युको कारण थिए १० रोग ।