लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Everest
sagoon new
Gold & Diamond

The IK Community Blogs Garage


Share  anything from your personal experience to the big events. You are most welcome the the IK Blogs Garage, where we share our day to day experiences in the form of web log,  Blog. You may send your blogs, photo and profile to connect@imagekhabar.com to web department to be published here. Some of the blogs you are seeing here are  republished from IK archive.

Page 1 of 2
आऊ साथी बोतल खोलौं

आऊ साथी बोतल खोलौं

पुसको महिना अलार्मको टुनटुन, साढे ४ को उठाई ५ को ट्युसन, ७ बजेको चिया, ९ बजेको कोचिङ, १० बजेको कक्षा । यस्तै थियो साथी स्कुले जीवनको आवारापन । व्यस्त जीवनबीच फुर्सदको क्षण, मित्रहरु माझ नयाँ आर्कषण, रमाइलो थियो साथी त्यो सालको ठन्डी मौसम ।

    Humour
    हेर्दाहेर्दै चकित पर्ने डान्स ... बि–बोईङ

    हेर्दाहेर्दै चकित पर्ने डान्स ... बि–बोईङ

    ‘बा.... बा... कलाकारिता पनि आजभोलि त कस्तो कस्तो ? कहिले टाउकोले टेकेको छ, कहिले हत्केलाको भरमा उफ्रेको छ, कहिले कम्मर नै भाँचिएला जस्तो .... हेर्दै डर लाग्ने .. यति धेरै त नगरे हुन्थ्यो नि जस्तो लाग्ने ।’

      Culture
      ‘पोर्टर’ कि ‘रिपोर्टर’ ?

      ‘पोर्टर’ कि ‘रिपोर्टर’ ?

      काठमाडौंको एक निजी टेलिभिजनका एक पत्रकार एकै दिनमा ११ वटा औपचारिक कार्यक्रमको समाचार संकलनमा सहभागी भएछन् । साँझपख समाचार लेख्दै जाँदा ९ वटा मात्र तयार भए । २ वटा समाचार हराए । ती समाचार कुन थिए भन्ने कुरा उनले पत्ता लगाउन सकेनन् । एकैदिनमा धेरै समाचार संकलन गर्नु उनको दैनिकी, कर्तव्य वा जिम्मेवारी सबै हुने गथ्र्यो ।

        Nepali Society
        हरियो चुरा र मेहन्दीको मौसम

        हरियो चुरा र मेहन्दीको मौसम

        साउनको पहिलो सोमबार बिहानै पशुपतिनाथको मन्दिर पुग्दा मनै आल्हादित भयो । हरियो चुरा, हरियै बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढ महिलाको भीड देख्दा हिन्दु संस्कार, संस्कृति र विश्वासप्रतिको गौरव झन गाढा भयो ।

          Culture
          तीजको -याप

          तीजको -याप

          यसपालीको भदौ १४ खास हुनेवाला छ । तपाईं ठान्नु होला संविधान सभाको म्याद थपिने भएर वा नथपिने भएर खास हुने वाला छ भनेर । सवाल राजनीतिको होइन संस्कृतिको हो । पुरुषको होइन महिलाको हो । हो, यसपालीको भदौ १४ नेपाली महिलाको महान पर्व तीजको दिन हो ।

            Culture
            लोडशेडिंग जात्रा

            लोडशेडिंग जात्रा

            थुइक्क ! आज पनि घराँ लाइन रहेनछ ! यसो काम गरौँ भनेर त्यत्रो बाटो रुझ्दै-रुझ्दै हतार-हतार गर्दै आको, धत बिद्युत प्राधिकरण ! यिनीहरुलाई पानी भए नि नहुने, नभए नि नहुने । काठमाडौंनै डुबाउला जस्तो

              Nepali Society
              म आमा किन बन्ने ?

              म आमा किन बन्ने ?

              आमा बन्नु कि टेलिभिजन पत्रकार? यो प्रश्न अरुका लागि सामान्यजस्तो लाग्ला, तर टेलिभिजन पत्रकारितामा संलग्न महिलाका लागि अति नै पेचिलो र चुनौतीपूर्ण रुपमा रहेको विषय हो ।

                Nepali Society
                आफ्नै मर्जी

                आफ्नै मर्जी

                कम्युनिष्ट शासनको उपहारः अराजकता र हाहाकार नेपालमा अहिले आफुलाई देशकै गज्जुवा ठान्ने दुई ठूला कम्युनिष्ट पार्टीको शासन चलिरहेको छ । र अहिले मात्र होइन, केही वर्ष यता नै उनीहरुले मुलुकको शासनको बागडोर सम्हालिरहेका छन् । अझ प्रष्ट भनौं आफुलाई कम्युनिष्ट बताउनेहरुको शासन देशमा लादिएको छ ।

                  Humour
                  मिसकल

                  मिसकल

                  नेपालमा एउटा जमाना थियो पेजरको । बोल्न नमिल्ने सन्देश पाइने । सन्देश पनि कहिले अक्षरमा कहिले अंकमा । अक्षरमा आए त ठीकै भो कुरा बुझिने । तर, अंकमा आएचाहिँ कल ब्याक गर्नुपर्ने टेलिफोन खोजेर । झन्झटै बढी । तर, त्यो लामो टिकेन । मोबाइल आयो पेजर गयो । त्यो त राम्रै भो ।

                    Humour
                    गणेशमार्ग जिन्दाबाद

                    गणेशमार्ग जिन्दाबाद

                    गणेशले मोटो दाउपेच के लगाएथे शिवजी लठ्ठ । असली छोरो त यही रहेछ भन्ने परिहाल्यो शिवलाई । चाकडी र चाप्लुसी कसलाई मन पर्दैन र ! बाबुको आज्ञा शिरोधार्य गर्दै सुमेरु फन्को मारेर फर्किएका कुमारको औचित्य त्यतिबेलै सकियो जतिबेला शिवजी गणेशको चाप्लुसीमा अल्झिए । अर्थात गणेश भए महान । उनकै पूजा पहिले आज पनि ।

                      Nepali Society
                      Disclaimer: Any views or opinions represented in this blog garage are personal and belong solely to the blog writer and do not represent ImageKhabar or Image Channel, unless explicitly stated. Any views or opinions are not intended to malign any religion, ethnic group, club, organization, company, or individual. Unless stated, photos on the blogs are not associated with ImageKhabar, neither ImageKhabar takes any responsibility. If you think your copyrighted image or videos are published here, contact thakur@imagekhabar.com for removal.
                      Loading...


                      Loading...
                      ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
                      Image Channel Image Channel Image Channel ImageKhabar App
                      © 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.