भूमिकावीहिन भूमिकामा कांग्रेस

-संजिव कार्की: सच्चिन, सुधारिन र सुकर्मको लागि कुनै शुभघडी, शुभपल र शुभ मुर्हुतको आवश्यकता हुँदैन् । पर्दैन । ज्योतिष विज्ञान र भाग्यवादको आवश्यकता र सहारा जरुरी हुन्न । आफ्नो अघिल्तिर जे छ, जुन समय छ, जुन अवसर छ सोको अधिकतम उपयोग गरि त्यसलाई नै साइत जुरेको सम्झेर कर्मयोगी हुनु सान्दर्भिक र समयपयोगी हुन्छ । वर्तमान राजनीतिमा कांग्रेसले सुकर्मको लागि साइत र शुभमुर्हुत नभेटेपछि राजनीतिको कोर्स एक पक्षीय भएको छ ।

अब चाहिँ नेपाल बन्नु पर्छ

पेशल आचार्य/ के नेपाल बन्छ ? के नेपाललाई नेताहरूले परिवर्तित समयमा समृद्धि र विकासको यात्रामा लैजान्छन् ? यही पुस्ताका नेताले नेपाललाई बनाउने सामथ्र्य राख्छन् ? हाम्रै पालामा नेपालको चौतर्फी विकास हुन्छ ?

पानी छोएको निहुमा मान्छे मारिने नीति र नियति कहिलेसम्म ?

संजिव कार्की जात कसैको योग्यता र अयोग्यता दुवै हुन् सक्तैन । कुनै जात, धर्म, कुल र बंश जन्म संयोग मात्र हो । विशेषको अधिकार र योग्यता होइन, हुनुहुँदैन, बनाइनु गलत छ ।