‘श्री–जी’ विमोचित

१०५ पृष्ठको यस पुस्तकमा श्री–जीकाबारेमा व्याख्या गरिएको छ ।

‘अक्षर बिम्बमा लेखिकाहरु’को पहिलो खन्ड विमोचित

शान्ता श्रेष्ठ, सुुशीला भट्ट, गीता केसरीलगायतले लेखन क्षेत्रमा अझैपनि महिलाको कमजोर उपस्थिति रहेकोे धारणा राखे ।

लामो आयु बाँच्न सत्यमोहनको अनुभवः ‘चिन्तामुक्त रहनु, एक पेक रक्सी खानु !’ (भिडियो)

महानगरपालिकाले उनको जन्म शताब्दी मनाउन सम्मान स्वरुप एक वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ ।

सत्यमोहन जोशी १ सय बर्षमा प्रवेश, ललितपुर महानगरमा सार्वजनिक विदा

उनको सयौं जन्मदिनको अवसर पारेर ललितपुर महानगरपालिकाले आज विशेष कार्यक्रम गर्दैछ ।

नइ पुरस्कार वितरण

नइ प्रकाशनले नेपाली साहित्यमा योगदान पुर्‍याउने विभिन्न स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

नरबहादुर साउदः अकल्पनीय बज्रपात सहेर सफल भएका मदन पुरस्कार विजेता(भिडियो)

ठूलाठूला बज्रपात र नमिठा चोटले थिचिएको जीवनभित्र सुरु गरेको लेखनयात्राले उनलाई मदन पुरस्कार विजेतासम्म बनायो ।

मल्ल के सुन्दरद्वारा लिखित उपन्यास ‘शंखधर’को विमोचन गरियो

उपन्यास नेपाल भाषाका प्रणेता शंखधर साख्वाको जिवनीमा आधारित रहेको छ ।

कोशकार नेपालको निधन

नेपाली भाषामा सबैभन्दा धेरै शब्द संकलन गरिएको उनको ‘नेपाली शब्दसागर’ वि.सं. २०५७ चैत ३० गते प्रकाशन भएको थियो ।

‘समाजलाई सकारात्मक दिशा दिने सिर्जनाहरु तयार गर्नोस्’

कला र साहित्यले नै समाजलाई जीवन्त राख्ने उनको भनाइ थियो ।

‘यात्रा’ लोकार्पण

स्वास्थ्य व्यवसायी एवं कलाकार भरत महर्जनको अनुभवहरुको संगालो ‘यात्रा’को एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।