प्रदेश–५ को नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेश सरकारले आन्तरिक स्रोत बढाउने, आर्थिक विकासका लागि लगानी सम्मेलन र कृषिको आधुनिकीकरण तथा यान्त्रीकरणलाई जोड दिने लक्ष्य राखेको छ ।

जनप्रतिनिधि र कर्मचारीले रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता

स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी आफैं लिन दशबुँदे प्रतिबद्धता जनाएका हुन् ।

विद्यालयको ऋण वडाध्यक्षले तिरिदिए

स्थानीय ज्वालादेवी प्राथमिक विद्यालयको व्यवस्थापन गर्दा लागेको तीन लाख १८ हजार रुपैयाँ उनले आफ्नो पारिश्रमिकबाट तिरिदिएका हुन ।

स्थायी राजधानी तोक्ने प्रक्रिया सञ्चालनका लागि प्रस्ताव अनुमोदित

प्रदेश नं ३ को प्रदेशसभाको बुधबार साँझ बसेको बैठकले प्रदेशको स्थायी राजधानी तोक्ने विषयको कार्यविधिको प्रक्रिया सञ्चालनमा ल्याउने प्रस्तावलाई सर्वसम्मतिबाट अनुमोदन गरेको छ ।

प्रदेश–३ को यातायात कार्यालयद्वारा ‘स्मार्ट लाइसेन्स’ वितरण सुरु

प्रदेश सरकारअन्तर्गत् रहेको यातायात व्यवस्था सेवा कार्यालयले ‘स्मार्ट लाइसेन्स’ वितरण तथा सवारी दर्तालगायतका काम सुरु गरेको छ ।

सेवाग्राहीसँग घुस लिएका इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर खड्का निलम्बित

बुधवार घरसम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कठालोमा समात्दै कार्यालयबाट निस्काशन गरेका हुन् ।

भौतिक पूर्वाधार मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

गजुरी गाउँपालिका भवनको आज उद्घाटन गर्दै मूख्यमन्त्री पौडेललले स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयमा विकास हुने भएकोले साना योजना स्थानीय सरकारले, मध्यम किसिमका योजना प्रदेशले र ठूला योजना संघीय सरकारले गर्ने गरी योजना तयार गर्न आग्रह गरे ।

प्रदेश १ का मुख्यमन्त्री भन्छन्– अब दुःखका दिन सकिए

रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन् ।

‘जनप्रतिनिधिले जनतालाई राम्रो सेवा–सुविधा दियौं भन्ने प्रमाणित गर्नु आवश्यक’

हिजोकै एकात्मक राज्य नै ठीक भन्ने अलि–अलि सल्बलाउन थालेपनि क्रमशः विकास निर्माणले गति लिन थालेपछि त्यस्तो प्रवृत्ति हराएर जाने उनले स्पस्ट पारे ।

प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत धमाधम योजना कार्यान्वयन

इलाम नगरपालिकामा पूर्वाधार विकास कार्यक्रमका १० योजनामा करिव १ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसअन्तर्गत सडक, खेल मैदान, सामुदायिक भवन निर्माणलगायतका योजना रहेको नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए ।