बजेट कार्यान्वयनमा शंका नगर्नोस् : मुख्यमन्त्री पोखरेल

कर्मचारीको अभावले बजेट कार्यान्वयनमा केही जटिलता देखिए यसलाई सुधार गरिने बताए ।

सुदूरपश्चिमको बजेट ‘उत्साहजनक छैन’

सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्ष दलले आलोचना गरेका हुन् ।

कर्णाली प्रदेशमा छोरी जन्मिए खातामै एक हजार, २० वर्षसम्म महिनाको ५००

स्वास्थ्य संस्थामा आइ बच्चा जन्माउने आमालाई पोषणवापत दुई हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।

प्रदेश–१ को बजेट ‘उद्देश्यहीन’, उद्योगी–व्यवसायी उत्साहित

बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटले समग्र क्षेत्रलाई छोएको देखिन्छ ।

गण्डकी प्रदेश : बजेट पूर्णरुपमा कार्यान्वयन हुने मन्त्री किरण गुरुङको दावी

नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब पनि बजेटलाई पूर्णरुपमा कार्यान्वयन गर्ने नसके प्रदेश सरकारको कुनै अर्थ नहुने बताए ।

प्रदेश–२ मा ३८ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)

प्रत्येक निर्वाचन विकासका लागि रु दुई करोड र निर्वाचित एवं समानुपातिक प्रदेशसभा सदस्य विकास कार्यक्रमका लागि रु एक करोडको रकम विनियोजन गरेको छ ।

कर्णाली सरकारद्वारा ३४ अर्ब ३५ करोडको बजेट सार्वजनिक

जिल्लामा रोजगार परामर्श केन्द्र स्थापना गर्ने बजेट तथा कार्यक्रम ल्याएको छ ।

प्रदेश–५ मा ३६ अर्ब ४१ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

८४ वर्ष उमेर पुगेका नागरिकलाई घरमै उपचारको व्यवस्था गर्ने, सार्वजिनक यातायात प्राधिकरण गठन गर्ने, विद्युतीय बस सन्चालन गर्नेजस्ता योजनाका लागि बजेट छुट्याएको छ ।

सुदूरपश्चिम सरकारले ल्यायो २८ अर्ब १६ करोडको बजेट (पूर्णपाठ)

प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

गन्डकी प्रदेशमा ३२ अर्ब १३ करोडको बजेट (पूर्णपाठ)

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।