गाउँपालिका कार्यालयमा आगजनी

आगजनीबाट कार्यालयका सम्पूर्ण सामानहरु जलेर नस्ट भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।

नदीजन्य बस्तु चोरी निकासी गर्दागर्दै वडाध्यक्षको ट्याक्टर पक्राउ

राष्ट्रपति चुरे तराई मधेस संरक्षित क्षेत्रबाट नदीजन्य बस्तु ढुङ्गा चोरी निकासी गरिरहेको अवस्थामा वार्ड अध्यक्षको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदेश सरकार मातहतको स्वास्थ्य कार्यालय उद्घाटन

सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो ।

एजेण्डाविहीन विप्लव समूहको आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ

स्थायी सरकारले मुलुकलाई स्थायित्व दिन लागेका बेला बम पड्काउने गतिविधि नगर्न आग्रह गर्दै उनले विप्लवको पार्टीलाई नभई उसका गैरकानूनी गतिविधिलाई सरकारले प्रतिवन्ध लगाएको प्रष्ट पारे ।

सुदूरपश्चिम प्रदेशप्रमुख मल्ल ‘डिस्चार्ज’

नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा १८ दिनको उपचारपछि प्रदेशप्रमुख मल्ल डिस्चार्ज भएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिए ।

खैँजडीको तालमा मुख्यमन्त्री छमछमी

मुख्यमन्त्रीलगायत तीन मन्त्री गाउँमा आउँदा स्थानीयमा खुशीको सीमा नै थिएन । खुशीलाई स्थानीयले गीतमा यसरी प्रस्तुत गरे – ‘विकास गर्न भनेर मन्त्रीज्यू आउनुभाको छ मनमा सारै खुशी लाको छ’ ........

जितगढीमा पाणिनि पार्क निर्माण हुने

बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोड रुपैयाँको लागतमा पार्क बनाउन लागेको हो ।

कर्णाली प्रदेशका सांसद फुर्सदिला ! (भिडियो)

नियमितजसो संसद बैठक बसे पनि कानुन निर्माणलाई प्राथमिकतामा नराख्दा सांसदहरु फुर्सदिला बनेका छन् ।