प्रदेश २ मा ‘बेटी पढाऔंं बेटी बचाऔं’ योजना लोकप्रिय हुँदै

वीरगञ्ज, साउन १ । प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुँच बढाउन ल्याएको बेटी पढाऔं, बेटी बचाऔं योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुँदै गएको छ ।