गन्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

कोरलादेखि पोखरा र पोखरादेखि सुस्तासम्म द्रुतमार्ग निर्माण गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ ।

प्रदेश–१ को नीति तथा कार्यक्रम सार्वजनिक

धरान–मूलघाट र धरान–धनकुटाको मूलघाटलगायतका क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्नेलगायतका महत्वाकांक्षी योजनाहरु पनि समावेश गरिएको छ ।

‘कार्यान्वयनमा सहज हुनेगरी नीति तथा कार्यक्रम’

कर्णाली प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विगतका कार्यान्वयन हुन बाँकी कार्यक्रम छुटेका छन् भने कतिपय नयाँ कार्यक्रम समावेश भएको छ ।

सुदूरपश्चिम सरकारले ३० अर्ब हाराहारीको बजेट ल्याउने

मानव सूचकांकको आधारमा बझाङ, बाजुरा, दार्चुला र अछामलाई विशेष प्राथमिकतामा राखेर बजेट निर्माण गरिने उनको भनाइ छ ।

बाग्लुङमा निर्माणाधीन वडा कार्यालय भवन अलपत्र

तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त आठ लाख ५० हजार रुपैंयाबाट जग र पिलरको काम गरिए पनि बटेज अभाव हुँदा अलपत्र परेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

कर्णाली सरकारको नीति तथा कार्यक्रमः करोड बढीका आयोजनालाई बजेट

आयोजना कार्यान्वयन गर्न कर्णाली पूर्वाधार विकास बैंक स्थापना गर्ने भएको छ ।

मौलिक बाजा संरक्षणको क्षेत्रमा प्रदेश सरकारको चासो

प्रदेश सरकारले उपत्यकाका मौलिक बाजा संरक्षणका लागि बजेट विनियोजन गरेको हो ।

चौविसे गाउँपालिकामा क्षेत्राधिकारभित्रका विद्यालयका पाठ्यपुस्तकमा एकरुपता

पाठ्यपुस्तकमा एकरुपता भएपछि मूल्यांकन तथा गुणस्तरमा एकरुपता हुने गाउँपालिका अध्यक्ष खजिन्द्र राईले जानकारी दिए ।

चीनबाट थप दुई ब्रुमर ल्याउँदै कामपा

युरो–४ मापदन्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ ।