भरतपुर महानगरका मुख्य सहरी क्षेत्रमा तीनपांग्रे सवारी सन्चालनमा रोक

चितवन, साउन १ । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य सहरी क्षेत्रमा तीनपांग्रे सवारी सन्चालनमा रोक लगाएको छ ।