सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम ‘पुरानै शैलीको निरन्तरता’ (भिडियो)

कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गरी प्रदेशको विकास र समृद्धिको ढोका खोल्ने उल्लेख छ ।

निर्माणधीन औद्योगिक ग्राम प्रदेश सरकारलाई हस्तान्तरण

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रदेश उद्योगमन्त्री जगदीश कुसियतलाई औद्योगिक ग्रामको स्वामित्व हस्तान्तरण गरे ।

मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको हो ।

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

बाराको पथलैयादेखि सप्तरीको रुपनीसम्मको २५० किलोमिटर राजमार्गलाई मधेशी शहीद राजमार्ग घोषणा गर्ने, छिन्नमस्ता एकीकृत परियोजना सञ्चालन गर्दै सप्तरीदेखि पर्सासम्मका मठ, मन्दिर, पर्यटकीय क्षेत्रहरुको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

गण्डकी प्रदेशसभा बैठक कांग्रेसद्वारा अवरुद्ध

कांग्रेसले चालू वर्षको बजेटको जवाफ मागेको छ भने आगामी बजेटका लागि पनि सुझाव दिएको छ । जवाफ र सुझावको ग्यारेण्टी नभएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्लले चौथो अधिवेशनको दशौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

गन्डकी प्रदेशले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका लागि सांसदलाई बजेट दिने

प्रदेशका सांसदहरुले संघीय सांसदले पाउनेभन्दा ५० प्रतिशत कम बजेट पाउने जनाइएको छ ।

तमानखोला गाउँपालिकाले सोलेडाँडालाई आकर्षक गन्तव्य बनाउने

सोलेडाँडा घुम्न तथा वनभोज आउने पर्यटकलाई सहज पुर्‍याउन र पर्यटकलाई आकर्षित गर्न पूर्वाधार निर्माणलाई अगाडि बढाएको उनको भनाइ छ ।

योजना छनोटमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको अलमल

पाँचथरका स्थानीय तहले ५ वर्षको अवधिमा के गर्ने भन्ने अन्योलताका कारण जनप्रतिनिधी र कर्मचारीहरु समेत कुहिराको कागजस्तै बनेका छन् ।

खडेरीले मुहान सुकेपछि खानेपानी आपूर्तिमा कमी

मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले एक महिनायता समानुपातिक वितरणका लागि ‘फ्लोसेडिङ’ तालिका लागू गरेको हो ।