गणतन्त्रले जनताको शासन ल्यायो : मुख्यमन्त्री भट्ट

प्रदेश सरकारको आयोजनामा धनगढीबजार क्षेत्रमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

गणतन्त्र दिवसका अवसरमा प्रभातफेरी र मानव साङ्लो

मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमूना रहेको बताए ।

मिक्लाजुङ गाउँपालिकामा शैक्षिक संस्था बन्द

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले गाउँपालिकाका सबै शैक्षिक संस्थालाई आज शोक मनाउन आह्वान गरिएको जानकारी दिए ।

दरबन्दीअनुसार कर्मचारी नभएपछि गाउँपालिकालाई समस्या

जसले गर्दा गाउँपालिकाले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

प्रदेश–१ को वर्षे अधिवेशन सुरु

प्रदेश नम्बर–१ को सरकारले आगामी असार १ गते प्रदेशको बजेट प्रस्तुत् गर्ने तयारी गरेको छ ।

'संघीय सरकारको तुलनामा स्थानीय सरकारहरुद्वारा विकास निर्माणका धेरै काम’

संघीय सरकारले ऐन बनाउँदा स्थानीय सरकारसँग समन्यय नगरेको गुनासो गरे ।

प्रदेश ३ को नामाकरणबारे सरोकारवालासँग छलफल, गौरीशंकर नाम राख्न सुझाव

वरिष्ठ पत्रकार, पूर्वमन्त्री, नागरिक अगुवाहरुलगायत सहभागी कार्यक्रममा प्रदेश ३ को नाम गौरीशंकर राख्नु उपयुक्त हुने सुझाव दिइएको छ ।

प्रदेश–५ को नीति तथा कार्यक्रम सार्वजनिक

प्रदेश सरकारले आन्तरिक स्रोत बढाउने, आर्थिक विकासका लागि लगानी सम्मेलन र कृषिको आधुनिकीकरण तथा यान्त्रीकरणलाई जोड दिने लक्ष्य राखेको छ ।

जनप्रतिनिधि र कर्मचारीले रक्सी चुरोट र सुर्ती सेवन नगर्ने प्रतिबद्धता

स्वास्थ्य कार्यालय दार्चुलाले आयोजना गरेको राष्ट्रिय रक्तचाप जाँच अभियान कार्यक्रममा उनीहरुले आफ्नो स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै स्वास्थ्यको जिम्मेवारी आफैं लिन दशबुँदे प्रतिबद्धता जनाएका हुन् ।

विद्यालयको ऋण वडाध्यक्षले तिरिदिए

स्थानीय ज्वालादेवी प्राथमिक विद्यालयको व्यवस्थापन गर्दा लागेको तीन लाख १८ हजार रुपैयाँ उनले आफ्नो पारिश्रमिकबाट तिरिदिएका हुन ।