राजस्व परामर्श समितिले बुझायो प्रतिवेदन

समितिले सातओटै प्रदेशका विभिन्न सहर र काठमाडौंमा पनि छलफल गरेर प्रतिवेदन तयार पारेको जनाइएको छ ।

१० महिनामा ११ खर्ब व्यापार घाटा

१० महिनासम्ममा ११ खर्ब ७८ अर्ब बराबरको वस्तु आयात भएको छ भने निर्यात जम्मा ७८ अर्ब ५३ करोडकोमात्रै भएको विभागको तथ्यांक छ ।

यसै वर्षदेखि किसानलाई परिचयपत्र वितरण : मन्त्री खनाल

परिचयपत्रले किसानको वर्ग पहिचान हुनुका साथै किसानले किसान कल्याण कोषको सेयर पाउने मन्त्री खनानको भनाइ छ ।

गोन्द्राङको ढाट तत्काल नहट्ने

शून्य दूरीमा ढाट राख्नुपर्ने भन्दै स्थानीयले स्थानान्तरणको माग गर्दै आएका छन् ।

कागतीको विरुवा उत्पादन र खेतीबाट मालामाल

गाउँमै फर्केर कृषि व्यवसाय अँगालेका उनीहरुले मासिक लाखौँ आम्दानी मात्र गरेका छैनन् धेरैजनालाई रोजगारी समेत दिएका छन् ।

दुबई छोडेर मटन भुटनः दैनिक १५ हजारको ब्यापार

दुबईमा मासिक रु ३० हजार हाराहारी कमाइ गर्ने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्छन ।

रसुवामा जलयात्रा : पैरेवेशीदेखि भैंसेसम्म र्‍याफ्टिङको संभावना(भिडियो)

र्‍याफ्टिङ सञ्चालनबाट पर्यटन विकासका लागि ठूलो आधार बन्ने आँकलन अनुसार यस क्षेत्रमा प्राविधिक रुपमा अध्ययन गरिएको हो ।

‘भिजिट नेपाल २०२०’ सफल बनाउन पूर्वाधार विकासमा जोड

उद्योगी वसन्त चौधरीले वातावरणीय प्रदूषण बढ्दा पर्यटकहरुबाट नराम्रो सन्देश फैलनसक्नेतर्फ सचेत हुनुपर्ने उल्लेख गरे ।

अग्नि ग्रुपले वितरण गर्‍यो २५ विद्यार्थीलाई छात्रवृत्ति

अग्नि ग्रुपले मिस नेपाल २०१८ शृंखला खतिवडालाई सद्भावनादूतकारुपमा नियुक्त गरेको छ ।