४८ मेनपावरको कारोवार बन्द (सूचीसहित)

विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोवार बन्द गरेको हो ।

पर्यटकीयस्थलको प्रवर्द्धनमा जुटे युवा

स्थानीय लुङलाङ सामुदायिक वनभित्र रहेको गुफा र झरना प्रवर्द्धनमा युवा जुटेका हुन् ।

राष्ट्र बैंकको निर्देशन–‘एटीएम मेसिनमा नेपाली भाषा राख’

नेपाली भाषा प्रयोग गरी एटीएम चलाउन सकिने व्यवस्था गरी सोको जानकारी गराउनसमेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गति किन सुस्तायो ?

रुख काट्ने विषय निकै विवाद हुँदा बहुप्रतिक्षित बाराको निर्माणाधीन निजगढ विमानस्थलको काम अवरुद्ध बनेको छ ।

मध्य तमोर जलविद्युत् आयोजनाको कामले गति लिँदै

निर्माण सुरु भएको छोटो अवधिमै २७७ मिटर लामो सुरुङ मार्गमध्ये १६० मिटरको काम पूरा भएको छ ।

‘टीआइए’ले तीन महिनामा उठायो ५६ करोड बक्यौता, अझै एक अर्ब ९५ करोड उठ्न बाँकी

विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ५४ करोड रुपैयाँ बक्यौता तिर्नुपर्नेछ ।

बेल्जियमको म्यागाटोइन्टियाले आफ्ना उत्पादन नेपाली बजारमा भित्र्यायो

यो कम्पनी सिमेन्ट उद्योगमा प्रयोग हुने अत्याधुनिक प्रविधि तथा मेसिनरी उत्पादन गर्ने कम्पनी हो ।

नेप्से सामान्य अंकले रातो, कारोबार उच्च

उतार–चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले ऋणात्मक रहेर १३ सय १६ कायम भयो ।

९ महिनासम्ममा व्यापार घाटा १० खर्बनजिक

समीक्षा अवधिमा शोधनान्तर घाटा पनि बढेको छ । ९ महिनासम्ममा शोधनान्तर ६४ अर्ब ६८ करोडले घाटामा छ ।