‘भीसीटीएस’ र ‘प्यान’बारे निजी क्षेत्रसँग छलफल गर्दै अर्थमन्त्री

भवानी राणाले ‘भीसीटीएस’ लागू हुुनु अत्यन्त सकारात्मक भएपनि यसलाई व्यावहारिकरुपमा लैजानुपर्ने देखिएकाले छलफल हुन लागेको बताइन् ।

नारायणी नदीमा अब ‘मिनि’ पानीजहाज, २०० जना चढ्न मिल्ने

राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले आउँदो दसैंसम्ममा नारायणी नदीमा मिनि पानीजहाज सन्चालनमा ल्याउने तयारी गरेको हो ।

सेनाको सक्रियताः मालढुंगादेखि बलेवा विमानस्थलसम्मको सडक अन्तिम चरणमा

सेनाले जिम्मा लिएपछि मालढुंगादेखि बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडकलाई १० मिटर चौडा गराउने काम अन्तिम चरणमा पुगेको हो ।

सेयरबजारमा फेरि पुँजीगत लाभकरको तनाव

सेयरबजारका लगानीकर्ताहरुले पुँजीगत लाभकरको गणना ‘सीडीएससी’बाटै गर्नुपर्ने माग गरेका छन् ।

चेम्बरद्वारा निकासीमा ‘सर्टिफिकेट अफ ओरिजिन’को अनलाइन सुरु

नेपाल चेम्बर अफ कमर्सले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन पद्दतिबाट जारी हुने व्यवस्था गरेको छ ।

व्यापार घाटा १२ खर्बमाथि, चालू खाता घाटा साढे दुई खर्ब पुग्यो

यस अवधिमा मूल्यवृद्धि ६.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसरी आयो पेट्रोलियम पाइपलाइनमार्फत् डिजेल (भिडियो)

शुक्रबार बिहान आएको एक लाख लिटर तेल परीक्षणपछि ‘११ नम्बर भर्टिकल ट्यांकी’मा राखिएको छ ।

मन्त्रीले इन्जिनियरलाई भने–‘गुणस्तरमा प्रश्न नउठ्ने गरी काम गर्नोस्’

झलनाथ खनालले मुलुकमा संवैधानिक र राजनीतिक पूर्वाधारहरुको निर्माण भएपनि विकासको पूर्वाधार बन्न नसकेको बताएका छन् ।

देशैभरका यातायात समिति कम्पनीमा रुपान्तरित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध यातायात समिति कम्पनीमा आएका हुन् ।

शिलान्यास गरेको ९ वर्षसम्म अलपत्र पुल निर्माण सुरु गरेको ११ महिनामै तयार

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरिएकोे उक्त पुल ११ महिनामा सम्पन्न भएको हो ।