विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

काठमाडौं, जेठ ३० । प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा आजदेखि विनियोजन विधेयकबारे छलफल

काठमाडौं, जेठ ३० । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकबारे आजदेखि छलफल सुरु भएको छ ।