हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने नयाँ पदमार्ग उद्घाटन

हरिहरपुरगढी गाउँपालिका घण्टेमा सिन्धुली क्षेत्र नम्बर २ का सांसद हरिबोल गजुरेलले पदमार्ग उद्घाटन गरेका हुन् ।

किसान भन्छन्–‘पैसा तिर्छुभन्दा पनि मल पाएनौं’

वार्षिक माग ८ लाख मेट्रिकटन रहेपनि वार्षिक ३ लाख मेट्रिकटनमात्रै पूर्ति हुने गरेको कृषि सामग्री लिमिटेडको तथ्यांक छ ।

नेपाल–बंगलादेशबीच विद्युत् बिक्री प्रसारण पूर्वाधार बनाउने सहमति

नेपाल र बंगलादेशले संयुक्तरुपमा उपयुक्त र सम्भाव्य देखिएका जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् ।

बाख्रा पालनबाट वार्षिक ५० लाख रुपैयाँ बढी आम्दानी

बाख्रापालनबाट खर्च कटाएर वार्षिक ५० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको मल्लले बताए ।

चिज बिक्री नहुँदा भन्डारमै थन्कियो

दैनिक रुपमा किसानले चिज उत्पादन गर्दै आए पनि बजारको अभावमा बिक्री नहुँदा किसानले भन्डारमै थन्क्याउँदै आएका छन् ।

१० लाखभन्दा बढीको कारोबारको जानकारी वित्तीय इकाइलाई दिनुपर्ने

साउन १ देखि लागू हुनेगरी जारी गरी साविकको निर्देशिकालाई प्रतिस्थापन गरेको जनाएको छ ।

‘बीआरआइ’ सम्मेलन सम्पन्न

सहभागीले चीनको अवधारणामा सुरु भएको बीआरआइले नेपालमा प्रचुर सम्भावनाका ढोका खोल्ने बताए ।

इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलार्ई प्राप्ती गर्ने

जेबिल्सको १०० रुपैयाँअंकित दरको सेयरलाई ३३ रुपैयाँ प्रदान गर्ने सहमति भएको छ ।

टीभीएस सुपर फाइनान्स मेला

एक्सचेन्ज अफरअन्तर्गत् ३० हजार रुपैयाँसम्मको बचत सुविधा प्राप्त गर्नसकिने कम्पनीले जनाएको छ ।