‘कोल्ड स्टोन’ आइसक्रिम अब नेपालमा

आइसक्रिमसँगै ‘मनसुन म्याडनेस’ पनि ल्याइएको सांग्रिला होटलका गुप्ता गिरीले बताए ।

सुन तोलाको ६५ हजार पुग्यो

बिहीबार तोलामा एक हजारले बढेको सुनको भाउ शुक्रबार पनि तोलामा हजार रुपैयाँले नै बढ्यो ।

दिगो विकास लक्ष्य हासिल गर्न ‘वर्षेनि पाँच खर्ब ८५ अर्ब लगानी अपुग’

सार्वजनिक क्षेत्रमा दुई खर्ब १८ अर्ब तथा निजी क्षेत्रमा तीन खर्ब ६६ अर्ब ८० करोड रुपैयाँ लगानी अभाव हुने जनाएको छ ।

तीन अर्ब राजश्व छली गर्ने १५ जनाविरुद्ध मुद्दा

वस्तु तथा सेवाको खरिद–बिक्रीको कारोबार नै नगरी झुटा बिजक बनाएर राजश्व चुहावट गरेको खुल्न आएको छ ।

विनियोजन विधेयकमाथि जवाफ सुरु

मन्त्रीहरुले सांसदहरुको सुझावलाई आगामी वर्षको बजेटमा प्राथमिकतामा दिने बताएका छन् ।

प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नै नगरी टेन्डर आह्वान गर्दा विकास योजना अवरुद्ध

जुनसुकै आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था भए पनि त्यसलाई बेवास्ता गरेर अगाडि बढ्दा दर्जनौं विकासका काममा अवरोध भएको हो ।

‘मिस पर्यटन २०१९’ हुने

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘मिस टुरिजम २०१९’ हुने भएको छ ।

मेलम्चीको बाँकी काम गर्न गएको नयाँ कम्पनीलाई स्थानीय ठेकेदारको अवरोध

आयोजनाको मुहानको हेडवर्कस र फिनिसिङलगायतका काम बाँकी छ ।

‘साउन १ देखि पाइपलाइनबाट’ इन्धन ल्याइने, भाउ पनि घट्ने

पाइपबाट नेपालले आफ्नो आवश्यकताअनुसार इन्धन आयात गर्न पाउनेछ ।

व्यापार घाटा ११ खर्ब पुग्यो

७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ ।