विदेश जान असफल भएपछि ‘पासपोर्ट च्यातेर’ सुरु गरेको माछापालनबाट मालामाल

म्याग्दी । लाखौं रकम खर्चेर विदेश जान अनेक प्रयास गर्दा पनि सफल नभएपछि म्याग्दीका एक युवाले पासपोर्ट च्यातेर माछापालन व्यवसाय सुरु गरेका छन् ।