सामाजिक सुरक्षा कोषमा दर्ता हुने समयावधि थपियो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषमा दर्ता गर्ने समयावधि थपेको छ ।

माछापुच्छ्रे बैंकले ल्यायो रेमिट्याप डिजिटल वालेट एप

माछापुच्छ्रे बैंकले विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरुको सहजताका लागि रेमिट्याप मोबाइल वालेट सन्चालनमा ल्याएको छ ।

नेप्से ९ अंकले बढेर ११ सय ९१ विन्दुमा

सोमबार पनि पुँजीबजारमा सुधार आयो ।

म विद्युत् प्राधिकरणमा रहेसम्म कुनै दादागिरी चल्दैन : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराएका छन् ।

‘ड्रागन’को थान्का र ह्यान्डीक्राफ्टमा विशेष छुट

‘ग्रान्ड सेल’ योजनाअन्तर्गत् हरेक थान्का र ह्यान्डीक्राफ्ट बिक्रीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ ।

अदुवाका परिकार बनाउने तालिम

महिला जागरण संघ शाखा पाँचथर तथा फालेलुङ गाउँपालिकाको सहयोगमा तालिम दिइएको हो ।

कालिका भगवतीको दर्शन गर्न र मेला हेर्न आउनेहरुको घुइँचो

परम्परादेखि मनाइँदै आएको चैते दशैँ मेला यस वर्ष पनि लागेको छ ।

रिद्धि सिद्धि सिमेन्ट बजारमा

कम्पनीले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले आफ्नो उत्पादन सार्वजनिक गरे ।

अर्थ मन्त्रालयमा दोस्रो चौमासिक प्रगति समीक्षा

मन्त्री खतिवडाले संशोधन गर्नुपर्ने बाँकी कानूनहरुको शीघ्र तर्जुमा गर्न, राजस्व परिचालनमा बिलिङ्ग कार्यान्वयन र बजार अनुगमनलाई थप तिव्रता दिन पनि निर्देशन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

शेयर बजारमा दोहोरो अंकको सुधार

उतारचढावबीच शेयर बजार परिसूचक नेप्से १७ अंकले बढेर ११८२ विन्दुमा पुग्यो ।