स्टक एक्सचेञ्जको कार्यालयमा धर्नामा उत्रिएकाहरु पक्राउ

भोक हड्तालको ब्यानरसहित स्टकको प्रवेशद्वारमा धर्ना शुरु गर्न लाग्दा राष्ट्रिय समाचार समिति (रासस)को प्रवेशद्वार बाहिरबाट प्रहरीले करीब १० जनालाई नियन्त्रणमा लिएको हो ।

सुनको मूल्य तोलामा २०० रुपैयाँले वृद्धि

सोमबार पनि सुनको मूल्य उकालो लाग्नेक्रम जारी रह्यो ।

सेयरबजार सामान्य हरियो

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंक बराबरले सकारात्मक रहेर ११ सय ३८ अंक कायम भयो ।

ललितपुर महोत्सवमय हुँदै

वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५औं हस्तकला नगरी घोषणा गरेको अवसरमा उक्त महोत्सव हुन लागेको हो ।

लगानी सम्मेलन अन्तिम चरणमा, ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना

सरकारले अध्ययन गरिरहेका पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं पोखरा रेलमार्ग, काठमाडौं मेट्रो रेलदेखि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पतालसम्मका परियोजना ‘सो केस’कारुपमा सम्मेलनमा प्रस्तुत् गरिनेछ ।