नेपाल र जापान सरकारबीच श्रम सम्झौताः न्यूनतम तलब दुई लाख रुपैयाँ

अब जापान पठाउन श्रम मन्त्रालय अन्तरगत छुट्टै इकाई राखिनेछ । सरकारीस्तरबाटै संयन्त्र खडा गरेर कामदार पठाउन दुबै देश सहमत भएका हुन् । कामदार नठगिउन् भन्नाका लागि सरकारले कोरिया श्रम मोडलमै कामदार पठाउन लागेको हो । दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी आउँदो अप्रिल १ देखि कार्यान्वयन हुनेछ । अहिले चलिरहेको कोरिया श्रम मोडलमै जापानले पनि नेपाली कामदार लैजाने छ । भाषा परीक्षामार्फत् जापान जाने कामदारलाई न्यूनतम दुई लाख रुपैयाँ तलब दिइने पनि समझदारी गरिएको छ । .......

लगानी सम्मेलनको तयारी अन्तिम चरणमा

यो सम्मेलनमार्फत नेपाल विदेशी लगानी ल्याउनका लागि आतुर रहेको र वातावरण बनाएको सन्देश दिने बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन् ।

राष्ट्रिय योजना आयोगले अघि सारेको दीर्घकालिन योजनामाथि छलफल

संसदको अर्थ समितिमा गरिएको छलफलमा सांसदहरुले निरन्तरको विकासले मात्रै दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न नसकिने बताए ।

शेयर बजार ओरालोतर्फ

शेयर कारोबार पनि आइतबार खुम्चिएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से ६ अंक बराबरले झरेर ११३४ मा आएर थामियो ।

अपडेटः प्रहरी हस्तक्षेपमा धितोपत्र बोर्डमा लगाएको ताला खोलियो

बोर्डको मूख्य ढोकामा तालाबन्दी गरेर धर्नामा बसेका सेयर लगानीकर्ता दबाब समूहको टोलीलाई प्रहरीले लाठी चार्ज गरेर हटाएको हो ।

‘सरकारले सुन–चाँदीका लागि कुनै नियम बनाएन’

कानुनको अभावमा अन्योलरुपमा कारोबार गर्न बाध्य भइरहेको उनीहरुको भनाइ थियो ।

राष्ट्रिय जल तथा मौसम सप्ताह सम्पन्न

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ शनिबार सम्पन्न भएको छ ।