लोकसभा चुनावपछिको लखनउ (फोटोफिचर)

भारतको केन्द्रीय सत्ताको स्वरुप निर्धारण गर्ने मानिएको उत्तर प्रदेश(यूपी)मा पनि जनजीवन सामान्य दैनिकीमा फर्किसकेको छ । यूपीको केन्द्रविन्दु लखनउ पूरानै दैनिकीमा नयाँ योजनासहित अघि बढिसकेको छ ।

अफ्रिका कप अफ नेसन्समा आईभरी कोष्ट र मालीले विजयी सुरुवात

इजिप्टमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा आइभरी कोष्टले दक्षिण अफ्रिकालाई १–० ले हराएको हो ।

आईएसका हजारौं लडाकुलाई कानुनी प्रक्रिया पूरा गरी रिहा गर्न माग

अभियोग लागेकामाथि निष्पक्ष ढंगले छानबिन गरिनुपर्ने भन्दै मिचेलले कसैलाई पनि लामो समयसम्म हिरासतमा राख्न नहुने बताए ।

अमेरिकाबाट इरानमाथि थप प्रतिबन्धको घोषणापछि नेता खमेनी निशानामा

ह्वाइट हाउसमा कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको हरेक गतिविधीमा इरानी नेता खमेनी जिम्मेवार रहेको भन्दै उनीमाथिको प्रतिबन्ध अति जरुरी रहेको प्रतिक्रिया दिए ।

ट्रम्पले दुईदिने दक्षिण कोरियाको भ्रमण गर्ने

ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने जनाइएको छ ।

बंगलादेशमा रेल दुर्घटना, चारजनाको मृत्यु, १०० घाइते

बंगलादेशको राजधानी ढाकाबाट २०३ किलोमिटर टाढा रहेको माउल्भिबजार जिल्लामा सो दुर्घटना भएको छ ।

इन्डोनेसियामा ७.३ म्याग्निच्यूडको भूकम्प

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले पनि जमिनमुनि निकै गहिराईमा भूकम्प गएका कारण सुनामीको चेतावनी नदिएको जनाएको छ ।

इस्तानबुलमा राष्ट्रपति एर्दोगानको पार्टीलाई नराम्रो झड्का

राष्ट्रपति एर्दोगानको जनमत संग्रहका रुपमा लिइएको मेयरको निर्वाचनमा उनको पार्टीका उम्मेदवार पूर्वप्रधानमन्त्री बिनाली यिल्दिरिमले हार स्विकार गरेका छन् ।

चेक रिपब्लिकका प्रधानमन्त्रीको राजीनामाको माग गर्दै विशाल प्रदर्शन

प्रदर्शनकारीहरुले आपराधिक गतिविधिमा संलग्न र राष्ट्रघातको आरोप लागेका व्यक्ति पदमा बस्न नहुने भन्दै राजीनामा माग गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले पठाए उत्तर कोरियाली नेतालाई पत्र

उत्तर कोरियाली नेता किमले पत्र असाधारण भन्दै ट्रम्पको ‘असाधारण साहस’को समेत प्रशंसा गरेका छन् ।