बेलायती तेल ट्याङ्करका चालक दलका सदस्य सुरक्षित छन् : इरान

तेल ट्याङ्कर ‘स्टेना इम्पेरो’मा भएका सबै २३ जना चालक दलका सदस्य ‘सुरक्षित र स्वस्थ’ रहेको इरानी बन्दगाह तथा सामुद्रिक सङ्गठनका प्रमुखले बताएको उक्त टेलिभिजनले जनाएको छ ।

अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री रेलमा यात्रा गर्दै, पाँचतारे होटलको साटो राजदूतको निवासमा बस्ने

आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ इमरान खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका हुन् ।

चन्द्रमामा मानिस पुगेको ५० औं वर्षगाँठ विश्वभर मनाइँदै

आमीट्रङमा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव हुन् । उनले चन्द्रमामा पाइला टेकेको १९ मिनेटपछि एल्ड्रिनले र त्यसपछि कोलिन्सले पाइला टेकेका थिए ।

ट्यांकर कब्जाबारे बेलायती विदेशमन्त्रीले भनेः यो बदलाको भावना हो

अहिले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिएर त्यसको जवाफ दिएको इरानी पक्षको आशय रहेको हन्टले जानकारी दिए ।

ब्रिटिस एयरवेजबाट इजिप्टको कायरोका लागि हुने सम्पूर्ण उडान स्थगित

ब्रिटिस एयरवेजले एक सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि उडानहरु स्थगित गरेको जनाएको हो ।

दिल्लीकी पूर्वमुख्यमन्त्री शीला दीक्षितको निधन

भारतका राष्ट्रपति रामनाथ कोविन्दले देशले एक प्रभावशाली नेता गुमाएको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी सेनालाई साउदी राजाको स्वीकृति

अमेरिकी ५०० सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय गरिएको दुई सुरक्षा स्रोतलाई उद्धृत गर्दै ‘सीएनएन’ले जनाएको छ ।

बेलायतको ट्यांकर इरानको नियन्त्रणमा, वेलायती विदेशमन्त्रीले दिए यस्तो चेतावनी

नियन्त्रणमा लिएको ट्यांकर तत्काल नछाडे इरानले गम्भीर मूल्य चुकाउनुपर्ने चेतावनी पनि मन्त्री हन्टले दिएका छन् ।

अमेरिकी संसदले न्यूनतम् ज्याला १५ डलर तोक्यो

तर, रिपब्लिकन पार्टीको वर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ ।

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

जापानसँग व्यापार तथा कुटनीतिक विवाद चर्किरहेकै बेला करिब ७० वर्षका एक कोरियाली वृद्धले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् ।