इन्डोनेसियामा आज आम निर्वाचन

इन्डोनेसियाको इतिहासमै पहिलो पटक राष्ट्रपति, उपराष्ट्रपति, क्षेत्रीय स्तरमा एकै दिन मतदान हुँदैछ ।

अग्नि नियन्त्रणका लागि गरेको संघर्षको प्रशंसा

उपगृहमन्त्री लरेन्टले ८५० वर्ष पुरानो नोट्र–डाम गिर्जाघरमा लागेको आगो नियन्त्रणका लागि अग्नि नियन्त्रक र कर्मचारीले गरेको १५ देखि ३० मिनेट लामो संघर्ष निकै प्रशंसायोग्य भएको बताएका हुन् ।

पुलित्जर पुरस्कार घोषणा : यस्ता छन् पुरस्कार पाउनेहरु

विश्वकै महत्वपूर्ण पुलित्जर पुरस्कारअन्तर्गत यस वर्षका लागि विभिन्न विधामा पुरस्कार घोषणा गरिएको हो ।

चुनाव प्रचारमा रोक लागेपछि मन्दिर पुगेर हनुमान चालिसा पाठ

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि मंगलबार बिहान ६ बजेबाट लागू हुनेगरी ७२ घण्टाका लागि चुनाव प्रचारमा रोक लगाइएको हो । चुनाव प्रचारमा रोक लगाएपछि मंगलबार बिहानै मन्दिर पुगेर हनुमान चालिसा पाठ गरेका छन् ।

८५० वर्ष पुरानो चर्चमा आगलागी

चर्चमा जीर्णोद्धारको काम भइरहेको थियो । सोही क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

भारतमा योगी आदित्यनाथ र मायावतीलाई निर्वाचन प्रचार–प्रसारमा प्रतिबन्ध

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी)की अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’ दिएको भन्दै निर्वाचन आयोगले प्रतिबन्ध लगाइएको जनाएको छ ।

सुडानमा सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै, सरकारका सदस्यहरु पक्राउ

सैन्य शासनको विरोधमा प्रदर्शन चर्कंदै गएपछि सैन्य परिषद्ले तत्कालीन सरकारका सदस्यहरुलाई पक्राउ गरेको हो ।

सुडानका सैन्य परिषद प्रमुखद्वारा शपथ

टेलिभिजन सम्बोधनमार्फत जनरल अब्दुर्रहमानले लोकतन्त्र पुनर्स्थापित गर्नका लागि आमचुनाव गर्न लाग्ने करिब दुई वर्षको समयसम्म सेनाले शान्ति, व्यवस्था र सुरक्षा बनाइराख्ने प्रतिबद्धता व्यक्त गरे ।

विश्वको सबैभन्दा ठूलो विमानले अमेरिकाबाट पहिलो उडान भर्‍यो

३ सय ८५ फिट लम्बाई भएको यो बिमानको आकार अमेरिकी फुटबल मैदान बराबरको रहेको छ ।