भारत–पाकिस्तान तनावः भारतले पाकिस्तानमाथि यही महिना आक्रमण गर्ने !

तर भारतले भने पाकिस्तानले लगाएको आरोप अस्वीकार गरेको छ । पाकिस्तानले लगाएको आरोप ‘वार हिस्टेरिया’ रहेको भारतको प्रतिक्रिया छ ।

माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिद निर्वाचनमार्फत् पुनः शक्तिमा

भ्रष्टाचारको आरोप खेप्दै श्रीलंकामा केही वर्ष निर्वासित जीवन बिताएका नसिद स्वदेश फर्किएको ५ महिनामै शक्तिमा आएका हुन् ।

रुवाण्डा : एउटा दर्दनाक नरसंहारको २५ वर्ष

आठ लाख मानिसलाई एउटै चिहान बनाउने उक्त जातीय नरसंहार बीसौं शताब्दीमा मानव जातिकै लागि एउटा कलंक थियो ।

नदीमाथि रहेको पुलमा पानीजहाज ठोक्किदा पुल भत्कियो

पुल भत्किदा पुलमाथि गुडिरहेको दुईवटा कार नदीमा खसेको बताइएको छ ।

नदीमा जलस्तर बढेपछि दुई सय घर परिवार विस्थापित

दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी दिए ।

अमेरिकी स्वतन्त्रता संग्रामी पुलस्की महिला थिइन् ? खुल्यो अचम्मको रहस्य !

अनुसन्धानकर्ताहरुले १८ औं शताब्दीमा भएको स्वतन्त्रता संग्राममा सामेल पोलिश–अमेरिकी जनरल कासिमिर पुलस्की या त महिला थिइन् नभए पनि इन्टरसेक्सवाला थिइन् भनेका छन् । लगातारको अनुसन्धानपछि अढाई सय वर्षपछि आएर उनी पुरुष नरहेको खुलासा भएको हो ।

भारतः सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील

भाजपा विरुद्ध संयुक्त रुपमा गरिएको अपीलमा उनीहरुले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगली शक्तिलाई पराजित गर्न’ आव्हान गरेका छन् ।

मूल्यवृद्धिको विरोधमा सुडानमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा अश्रुग्यास प्रहार

चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुमस्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम्म पुगेका छन् ।

भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

अमेरिकी कम्पनीले बोइङ–७३७ संस्करणका विमानको निर्माण कम गर्ने

इथियोपियामा भएको दुर्घटनामा १ सय ५७ जना र इन्डोनेसियामा भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो ।