अफगानिस्तानमा तालिवानी विद्रोहीसँगको युद्धविरामको समयसीमा बढाइयो

काठमाडौं, असार ३ । अफगान सरकारले तालिवानी बिद्रोहीसँगको युद्धविरामको समयसीमा बढाएको छ ।

भेनेजुयलाको रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु

काठमाडौं, असार ३ । भेनेजुयलाको राजधानी काराकासस्थित एक रात्री क्लबमा भागदौड मच्चिँदा १७ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पबाट चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा

काठमाडौं, असार २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।