हिलोसहितको वर्षाका कारण मानिसलाई वाकवाकी र रुघाखोकी

सिन्धुली, असार ३ । केही दिन यता लगातार हिलोसहितको वर्षा हुन थालेपछि त्यसको प्रभावले सिन्धुलीमा बिरामीको संख्या बढेको छ ।

गर्भपतन गराउनेको संख्या बढ्यो, महिलाहरुमा रक्तश्रावको समस्या

नृपराज हमाल/ईमेज: हुम्ला, असार २ । हुम्लामा गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको तथ्यांक प्राप्त भएको छ ।

डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुर्‍याएर फर्काइयो

काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई उपचाररत् अवस्थामै गृहजिल्ला गोरखास्थित पुर्ख्यौली घर पुर्‍याएर काठमाडौं फर्काइएको छ ।

‘स्वास्थ्यलाई संस्कृतिकारुपमा विकास गर्नुपर्छ'

काठमाडौं, जेठ २६ । स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरुको ‘अब्स्टेट्रिक क्रिटिकल केयर वर्कसप’ नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ ।

अब मन्त्री र नेताहरुबाटै रक्तदानको अभियान सुरु गर्नुपर्छ : राज्यमन्त्री अर्याल

काठमाडौं, जेठ २६ । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले रक्तदान अभियान अब मन्त्री र नेताहरुबाटै सुरु गर्नुपर्ने बताएकी छन् ।

तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष संचालन

कपिलबस्तु, जेठ २७ । कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष, एसएनसियु संचालन गरिएको छ ।