‘स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याउन सकिएन’

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्नुपर्ने भन्दै कुन सेवालाई कुन ठाउँमा राख्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने बताए ।

क्यान्सर पीडितलाई आर्थिक सहयोग

क्यान्सर रोगबाट पीडित तनहुँको बन्दीपुर गाउँपालिका–५ थुम्का निवासी पूर्णप्रसाद रेग्मीको उपचारका लागि रकम प्रदान गरिएको छ ।

रजस्वला उत्सव

महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा सोमबार राजधानीमा रजस्वला उत्सव मनाइएको छ ।

जीवनजल समेत छैन स्वास्थ्य संस्थामा, अत्यावश्यक औषधिको अभाव

‘गर्मीको समयमा जीवनजलको माग धेरै हुन्छ, जीवनजल पनि छैन भन्दा स्थानीय आक्रोशित हुन्छन्,’ सम्बन्धित स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीको गुनासो छ ।

‘१० जनामध्ये एकजनाको चुरोट सेवनका कारण अकालमा मृत्यु’

सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगमा फोक्सोको क्यान्सर पहिलो नम्बरमा देखापरेको छ ।

जनचेतनाले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न आवश्यक : उपप्रधानमन्त्री यादव

सुर्तीजन्य पदार्थ सेवनले निम्त्याउने रोगका कारण बर्सेनि नेपालमा २५ हजारको अकालमा मृत्यु हुने गर्दछ । यो संख्या बर्सेनि वृद्धि भइरहेको मन्त्रालयद्वारा विश्व धूमपान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा जानकारी दिइयो ।

धुम्रपानरहित दिवस मनाइँदै, सूर्तिजन्य पदार्थ सेवनका कारण नेपालमा दैनिक ७४ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठनले हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सूर्ती सेवनका कारणले हुने गरेको जनाएको छ ।

महिनावारीको समयमा गरिने विभेद अझै कायम : मन्त्री मगर

नेपालमा १३ देखि ४९ वर्ष उमेर समूहका एक करोड ४० लाख महिला महिनावारी हुने गरेको तथ्यांक छ ।

दादुरा निवारण गर्ने सरकारी लक्ष्यमा चुनौती

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सन् २०१९ को सुरुवाती तीन महिनामा ३७२ जना नयाँ दादुराका रोगी थपिएका छन् ।