डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुर्‍याएर फर्काइयो

काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटालाई उपचाररत् अवस्थामै गृहजिल्ला गोरखास्थित पुर्ख्यौली घर पुर्‍याएर काठमाडौं फर्काइएको छ ।

‘स्वास्थ्यलाई संस्कृतिकारुपमा विकास गर्नुपर्छ'

काठमाडौं, जेठ २६ । स्त्री तथा प्रसूतिरोग विशेषज्ञहरुको ‘अब्स्टेट्रिक क्रिटिकल केयर वर्कसप’ नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ ।

अब मन्त्री र नेताहरुबाटै रक्तदानको अभियान सुरु गर्नुपर्छ : राज्यमन्त्री अर्याल

काठमाडौं, जेठ २६ । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले रक्तदान अभियान अब मन्त्री र नेताहरुबाटै सुरु गर्नुपर्ने बताएकी छन् ।

तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष संचालन

कपिलबस्तु, जेठ २७ । कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको तौलिहवा अस्पतालमा नवजात शिशु सघन कक्ष, एसएनसियु संचालन गरिएको छ ।

डा उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति स्थिर

काठमाडौं, जेठ २७ । पित्तथैलीको समस्याका कारण वरिष्ठ नशा रोग विशेषज्ञ डा उपेन्द्र देवकोटा यति बेला जीवन संघर्षमा छन् ।

चर्चित हलिउड निर्माता हार्वी वाइनस्टिन धरौटीमा रिहा

६६ वर्षीय उनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेलगत्तै प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो । यद्यपी अदालतले उनलाई १० लाख डलर धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका काम समयमै पूरा गर्न दबाब

भैरहवा, जेठ ८ । लुम्बिनी क्षेत्रमा सुरु भएका विकास निर्माणका योजना निर्धारित समयमै पूरा गर्न दबाब दिँदै नागरिक समाज लुम्बिनीले सरकारको ध्यानाकर्षण गराएको छ ।

हरेक दिन एक चम्चा मेथी खानुका १० आश्चर्यजनक फाइदा

१. मेथीको दानामा पोटासियम काफि मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ ।