अनशनमा बसेका डा. केसीद्वारा स्वास्थ्य जाँच गर्न अस्वीकार

१५ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका छन् ।