हिलोसहितको वर्षाका कारण मानिसलाई वाकवाकी र रुघाखोकी

सिन्धुली, असार ३ । केही दिन यता लगातार हिलोसहितको वर्षा हुन थालेपछि त्यसको प्रभावले सिन्धुलीमा बिरामीको संख्या बढेको छ ।