पार्किन्सन्ससम्बन्धी जनचेतना जगाउन दौड आयोजना

बदलिँदो जीवनशैलीसँगै यो रोगका बिरामी बढ्दै गएपछि जनचेतना जगाउने उद्देश्यले पार्किन्सन्स सपोर्ट फाउन्डेसन, रोटरी क्लब र मेडिसिटी अस्पतालको संयुक्त रुपमा काठमाडौंमा दौड आयोजना गरिएको हो ।

देशभरका औलो रोगीमध्ये ७० प्रतिशत सुदूरपश्चिममा

सुदूरपश्चिम प्रदेशको कैलाली र डडेल्धुराको भित्री मधेस जोगबुढामा औलोको उच्च जोखिम देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख टंकप्रसाद चापागाईंले जानकारी दिए ।

अज्ञात रोगले हुम्लामा आठ जनाको मृत्यु

शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

नर्स आन्दोलनमा, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

प्रशासनसमक्ष पटक–पटक ग्रेडिङलगायत स्थायी गर्नुपर्ने माग राख्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रनुपरेको नर्सिङ संघ एकाइ भक्तपुरका अध्यक्ष मीना खर्बुजाले जानकारी दिइन् ।

‘नेपालमा ११ सय ८७ जनामा औलोरोग’

औलोरोगका कारण नेपालमा तीनजनाकोमात्र मृत्यु भएको सरकारको दाबी छ ।

डा. रोशना अमात्यको आत्मकथा सार्वजनिक

वरिष्ठ चिकित्सक डा. रोशना अमात्यको आत्मकथा ‘चिकित्सा क्षेत्रकी नारी म संघर्ष र सन्तुष्टिको जीवन’ सार्वजनिक भएको छ ।

बजेट अभावका भएपछि निःशुल्क औषधि वितरण बन्द

सरकारले दिने बजेट अभाव भएपछि अस्पताल प्रशासनले सूचना जारी गरी लक्षित वर्गलाई दिइँदै आएको निःशुल्क औषधि वितरण बन्द गरेको जनाएको हो ।

डल्लुमा निःशुल्क स्वास्थ्य शिविर

शिविरमा आँखा, हाडजोर्नी, स्त्रीरोगलगायत विभिन्न रोगका परीक्षण गरिएको परिषद्ले जनाएको छ ।

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

दोस्रो चरणको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमअन्तर्गत आज र भोलि ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका २८ लाखभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

दादुराले भयावह रुप लिँदै, विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि

यस वर्ष विश्वका १७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १६३ देशको तथ्याङ्कमा २८ हजार १२४ जनामा दादुरा देखिएको थियो ।