ऐश्वर्य बालगृहकी सन्चालक पक्राउ

स्वास्थ्य उपचारकाक्रममा रहेकी उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बहिनी जिस्काएको निहुँमा साथीको हत्या

महालक्ष्मी नगरपालिका–२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुको हत्या गरेका हुन् ।

बाघको छालासहित तीन जना पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले एक थान बाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

१२० किलो गाँजासहित दुईजना पक्राउ

प्रहरीले कुखुराको दाना लोड गरिएको ट्रकबाट १२० किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

किशोरी हत्याका मुख्य योजनाकार अझै फेला परेनन्

तामाङका साथी भगिरथ बास्तोलालाई पक्राउ गरे पनि मुख्य योजनाकार तामाङ भने फरार छन् ।

अध्यक्ष गोइतको घरमा बम विष्फोट

सो समूहले अध्यक्ष गोइतको घरसँगैको प्रतिक्षालयमा बम विष्फोट गराएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

मानव बेचबिखनमा संलग्न ‘बिचौलिया’ समातिइन्

नवलपुरको रजहर घर भएकी एक महिलालाई ओमन पठाउने भन्दै शुक्रबार भारत लैजानेक्रममा कृष्णनगरबाट उद्धार गरिएको जनाइएको छ ।

किशोरी मृत फेला, एक युवक पक्राउ

बुधबार घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा सावित्रीको शव फेला परेको थियो ।

दाङमा एक हजार ७९० अपराधी फरार सूचीमा

अदालतले २००८ सालदेखि २०७५ सालसम्मका फरार अपराधीको नामावलीसहितको सूची सार्वजनिक गरेको हो ।