सुजाता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ

गोपेटारको एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी तामाङको हत्या भएको दुई दिनपछि प्रहरीले हिलिहाङ–६ का १९ वर्षीय घनेन्द्र लावतीलाई हत्याको आरोपमा पक्राउ गरेको हो ।

चोरी गर्न आएको समूहद्वारा युवतीको विभत्स हत्या

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० भरतपुरमा गएराति चोरहरुको एक समूहले युवतीको विभत्स हत्या गरेका छन् ।

‘क्रुज’मा काम लगाइदिने भन्दै ६ करोड ठगेको आरोपमा पक्राउ

तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको रु ६ करोड ठगी गरेको महाशाखाको दाबी छ ।

गौतमबुद्ध विमानस्थलबाट हतियारसहित भारतीय नागरिक समातिए

बुद्ध एअरको उडानबाट पोखरा जानका लागि शुक्लाले टिकट काटेका थिए ।

बालगृह सन्चालक घिमिरे जेल चलान

ऐश्वर्य बालगृहका सन्चालक निर्मला घिमिरेसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

पाकेट मार्ने ७८ पुरुष र चार महिला पक्राउ

प्रहरीले पाकेटमारीबाट २१ थान मोबाइल, दुईथान ल्यापटपसमेत बरामद गरेको छ ।

निर्मला घिमिरेको बयान सुरु

मुलकी अपराध संहिता २०७४ को दफा २४९ अन्तर्गत् सजाय गर्न माग गरिएको छ ।

पाँच वर्षीया बलात्कार गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ

मामाघरमा बस्दै आएका बालकले ललाइफकाई बिस्कुट खान दिई आफ्नै कोठामा गत शनिबार बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

ऐश्वर्य बालगृहकी सन्चालक घिमिरेविरुद्ध अदालतमा मुद्दा दर्ता

बिहीबार जिल्ला अदालतमा उपस्थित गराइएकी उनको बयान शुक्रबार अदालतले लिनेछ ।