नीरमाया चेम्जोङको हत्यामा संलग्न पक्राउ

महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेम्जोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।

खैरेनीका युवा अनिष पुरीको रड र ढुंगाले हानेर हत्या

अनिषलाई एक परिचित युवाले फोन गरेर बुद्धनगरमा बोलाएको र त्यहाँ पुगेका पुरीमाथि १०/१२ जनाको समुहले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

कर्तब्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

२०५२ सालदेखि फरार रहेका मष्टा गाउँपालिका–३ का ४९ वर्षीय ऐनबहादुर खड्का र ६४ वर्षीय शिद्धु खड्कालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक प्रविण धितालले बताए ।

बीरगंज जाँदै गरेको बसबाट १०५ किलो चरेस बरामद, तीनजना पक्राउ

पक्राउ पर्नेमा बसका चालक बीरगञ्ज महानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, सहचालक बारा जिल्ला उमजन गाउँपालिका–५ घर भई हाल करैयामाई बस्ने ३५ वर्षीय अनिल चौधरी र बिन्दाबासीनी गाउँपालिका–३ बस्ने १९ वर्षीय श्रीराम साह छन् ।

उद्योगपति सुरेश केडिया अपहरणका ‘मुख्य योजनाकार’ समातिए

अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो ।