कपिलवस्तुमा गोली प्रहार गरी एकको हत्या

छातीमा गोली लागी गम्भीर घाइते पुरीको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागुऔषधका ६४ मुद्दा, संलग्न १०९ जना प्रहरी नियन्त्रणमा

प्रहरीले सामान्यतः प्रतिमहीना १२४ लागुऔषधसँग संलग्न व्यक्ति नियन्त्रण लिँदै आएको छ ।

यौनवद्र्धक औषधिसहित चार पक्राउ

जाँचका क्रममा प्रहरीले कचनकवल गाउँपालिका–१ कुटीबाट यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक औषधि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्रोत नखुलेको २० लाख नगदसहित पक्राउ

आफूले बोकेको सो नगदको स्रोत खुलाउन नसकेको हुँदा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

१५ लाख भारु चोरेको आरोपमा एक नेपाली पक्राउ

राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका युवकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

चौबिस किलो चरेशसहित भारतीय नागरिक पक्राउ

पूर्व सूचनाको आधारमा प्रहरीले २४ किलो चरशेसहित भारतको कोलकता शिविपुर निवासी वर्ष ३० का सहनवाद अब्दुललाई पक्राउ गरेको हो ।

घुस रकमसहित वन कार्यालय बाराका प्रमुखसमेत तीन कर्मचारी पक्राउ

डिभिजन वन कार्यालय बाराका प्रमुखसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

ठूलो परिमाणमा लागुऔषधसहित महिला समातिइन्

प्रहरीले एक महिलालाई पक्राउ गरी ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।

एसइई परीक्षामा भएको अनियमितता सीआइबीले छानबिन गर्ने

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा भएको अनियमितताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिने निर्णय गरेको छ ।

नेपालगन्जस्थित हतियार कारखानामा प्रहरीको छापा

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–५ स्थित डीएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।