अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा

नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाउन ७८ लाख रुपैयाँ घुस लिएको भिडियो नै सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्तबाट राजीनामा दिएका थिए ।

बलात्कारको अभियोगमा तीनजना पक्राउ

एकैसाता तीन किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीनजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

घुसकान्डमा मुछिएका अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकको बयान लिएको छ ।

महानगरीय प्रहरी परिसरका चुनौती

महानगरीय प्रहरी परिसरको प्रमुखमा भर्खरै एसएसपी उत्तम सुवेदी नियुक्त भएका छन् ।

श्रीमती हत्या आरोपमा बुढाक्षेत्री कारागारमा

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी स्वस्तिका लिम्बूको हत्या आरोपमा पक्राउ परेका बुढाक्षेत्रीलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बलात्कार आरोपमा वडा सदस्य पक्राउ

युवतीलाई बलात्कार गरेर गत चैत ७ गतेदेखि फरार वडा सदस्य श्रेष्ठलाई हर्कपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

५८ वर्षीया महिला बलात्कृत

विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

१५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या

घरबाट १० मिनेट टाढा खोल्सी छेउमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले जानकारी दिए ।

‘साइबर अपराध न्यूनीकरणका लागि केन्द्रीय साइबर ब्यूरो’

महानिरीक्षक सर्वेन्द्र खनालले नेपाली चेलीबेटीको बेचबिखनमा कमी ल्याउने र वैदेशिक रोजगारीमा जाने जो–कोहीलाई पनि बेचिनबाट जोगाउन प्रहरी प्रतिबद्ध रहेको बताएका छन् ।

प्लाइ उद्योगबाट १३२ टन चिनियाँ युरिया मल बरामद

उद्योगमा ५० केजीका २६ सय ४० बोरा मल भित्र्याइएको हो ।