याक एन्ड यति होटलमा छापा, १२ भारतीय नागरिक पक्राउ

नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले शुक्रबार राति होटलमा छापा मारेको थियो ।

एक क्विन्टल गाँजासहित दुईजना समातिए

लामो समयदेखि हरियो गाँजा प्रशोधन गरी बिक्री–वितरण गर्ने गरेको पाइएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले बताए ।

आगो लगाएर आफ्नै शिशुको हत्या

२२ वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् ।

करिब एक सय किलो गाँजा र कम्प्रेस गर्ने मेसिनसहित दुई जना पक्राउ

पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–१४, गंगटे बस्ने ३३ वर्षीय सानो कान्छा योन्जन र पर्सा, पर्सागढी नगरपालिका–९ मनवा बजार घर बताउने ३४ वर्षीय प्रगन सहनी छन् ।

डेढ किलो सुनसहित युवक पक्राउ

जुत्ताभित्र र पाइन्टको खल्तीमा लुकाएर लैजाँदै गरेको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पेस्तोलसहित चारजना पक्राउ

कालिका मन्दिरनजिकै गाँजा सेवन गरिरहेका अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तस्वीर दुरुपयोग गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

राष्ट्र र सरकार प्रमुखका तस्वीर दुरुपयोग गरी आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजानिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

सरिताको हत्यामा पारिवारिक संलग्नता

उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

साढे दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए ।

यातायात कार्यालयका लेखापाल अधिकारीविरुद्ध मुद्दाः ५ करोड १० लाख बढी सम्पत्ति अकुत !

लेखापाल अधिकारीले ५ करोड १० लाख ३३ हजार रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।