दोहाबाट भरिया बनेर ३० तोला सुन ल्याउने पक्राउ

धमेन्द्रले ल्याएको सुन बुझिलिने नेपाल एयरलाइन्सका प्राविधि सिरहाकै रन्जित यादवलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।

एसइईको प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वय कारागार चलान

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्पक्षका लागि कारागार पठाएको हो ।

घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख बढीको लुटपाट

मुखमा मास्क लगाएर आएका चोरले ठाकुरको एकतले घरमा रहेको झ्यालको रड बांगो पारेर घरभित्र प्रवेश गरी घरमा सुतिरहेका तीन सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेका हुन् ।

चिर्पट प्रहार गरेर बाबुको हत्या

हत्या भएको जानकारी पाएर प्रहरी जाँदा अभियुक्त जब्बर घरमै टोलाएर बसेका थिए ।

साढे दुई केजी चाँदीसहित दुईजना समातिए

उक्त चाँदी भारतको ठूठीबारीस्थित एसएम टन्च हाउसमा पुर्‍याउन लागिएको रसिद फेलापरेको छ ।

डीएसपी ढुंगेल निलम्बित

रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमुद ढुंगेल निलम्बित भएका छन् ।

एक ट्रक गाई–गोरु नियन्त्रणमा

धादिङको गजुरीस्थित इलाका प्रहरी कार्यालयले बुधबार अवैधरुपमा भारत लग्दै गरेको एक ट्रक गाई नियन्त्रणमा लिएको छ ।

सप्तरीबाट अपहरित बालक भारतबाट सकुशल मुक्त

सीतामडीको एक होटलबाट बालकलाई मुक्त गरेको जानकारी मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले दिएको हो ।

फरार तीन अभियुक्त १२ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीनजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरेको छ ।

बलात्कार प्रयासपछि १३ वर्षीया बालिकाको हत्या, दम्पत्ती समातिए

लमजुङको दोर्दी गाउँपालिका–२, अर्चलबोट, साँखरकी १३ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ ।