सप्तरी, जेठ ३० । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा आफ्नै ससुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् ।
पर्सा, जेठ २९ । सामाजिक संजालमार्फत चिट्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्दै आएको समूहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पोखरा, जेठ २७ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
बिराज रोस्यारा/ कैलाली, जेठ २७ । धनगढीका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संग्लन ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।