आमाको लडेर मृत्यु, बाबुले आत्महत्या गरेपछि असहाय बनेका प्रशान्तको पीडा (भिडियो)

घरजग्गा र आफन्तहरु भएपनि उनलाई सहारा दिन कोही तयार भएनन् ।

खर्चिलो निर्वाचन प्रणालीमा सुधार ल्याउन आयोग अग्रसर

विद्युतीययन्त्रबाट मतदान गरिने प्रणाली अलि विवादास्पद हुनसक्ने भन्दै सबैको सहमतिमा भने यन्त्रबाट मतदान गर्नसकिने बताए ।

गुठी विधेयक फिर्ता भएपनि आन्दोलन जारी

लगनटोलबाट सुरु भएको विरोध जुलुस नगर परिक्रमा गरी तःबहालमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रहरी र थुनुवा सवार भ्यान दुर्घटना, दुई थुनुवाको मृत्यु, ८ जना घाइते

प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँको ‘कमान्ड’मा ६ जना प्रहरीको टोलीसहित चारजना थुनुवाको म्याद थप गर्न लैजानेक्रममा दुर्घटना भएको हो ।

पदाधिकारी सिफारिस समितिको बैठकै बसेन

चरण प्रसाईंले राजनीतिक भागबन्डा नमिलेकै कारण समितिले पदाधिकारी सिफारिस गर्न नसकेको बताए ।

गुठी विधेयकमा गलेको सरकारः औपचारिकरुपमै लियो विधेयक फिर्ता

गुठी विधेयकको विरोधमा काठमाडौंलगायतका शहरमा प्रदर्शन हुँदै आएको थियो ।

अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै उठ्दैन : रक्षामन्त्री

नेपाली सेनाले हालसम्म कर्णालीलगायत विभिन्न क्षेत्रमा २७ सडक र ३० ओटा पुल निर्माण गरिसकेको पनि उनले जानकारी दिए ।

सिरिञ्ज आक्रमणका घटना रोक्न सांसदहरुको माग

सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गरे ।

प्रहरी समायोजन विधेयक प्रकृया अघि बढाउन सुझाव

सांसद रेखा शर्माले प्रदेश प्रहरीको संरचना नबनेको भन्दै प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई दिनु पर्ने बताइन् ।

मुहान सुक्न थालेपछि सुर्खेतमा खानेपानीको चरम अभाव

बढ्दो जनसंख्याको चापसँगै वीरेन्द्रनगरमा दिन प्रतिदिन खानेपानीको माग बढ्दै छ । तर पानीको वैकल्पिक व्यवस्था नहुँदा खानेपानीको चरम अभाव झेल्नुपरेको स्थानीय रवीन्द्र सिँजापति बताउँछन् ।