संवैधानिक परिषद्को बैठक बस्दै

अपराह्न ३ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा निर्वाचन आयोगलगायत संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गर्नेबारे छलफल हुने छ ।

सिन्धुलीको खुर्कोटलाई आधुनिक शहर बनाइँदै

देशका १० स्थानमा नयाँ शहर विकास गर्ने प्रस्तावित योजनामा परेको खुर्कोटलाई आधुनिक शहरको स्वरुपमा परिवर्तन गर्न थालिएको हो ।

आगलागीबाट चार घर नष्ट

आगलागीमा चार वटा घर र एउटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो ।

प्रमुख निर्वाचन आयुक्त यादवलाई बिदाई

आयोगले आइतबार आयोजना गरेको बिदाई कार्यक्रममा यादवले निर्वाचन कानुनमै निर्वाचन घोषणाको ब्यवस्था गरिनुपर्ने बताए ।

मुस्लिम आयोगका अध्यक्ष अन्सारीको नियुक्ति बदरको माग गर्दै रिट

नागरिकता विवादमा परेका अन्सारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्न नहुने भन्दै कपिलवस्तुका अब्दुल सलामले आज सर्वोच्चमा रिट हालेका हुन् ।

छाउ गोठमा बस्नेको सेवा सुविधामा रोक

पूर्वीचौकी गाउँपालिकाको सहयोगमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले पूर्वीचौकी गाउँपालिका–५ काँडामाडौँमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले छाउपडी गोठमा बस्नेलाई स्थानीय तहले प्रदान गर्ने सबैखाले सेवा सुविधामा रोक लगाउने बताए ।

एसइई परीक्षा दिँदै सांसद शान्ता चौधरीले भनिन्– बाल्यकालको सपना पुरा भयो

नेकपा संसदीय दलको सचेतकसमेत रहेकी चौधरीले महेन्द्र माध्यमिक विद्यालय दाङ तुलसीपुर सेन्टरबाट खुल्लातर्फबाट परीक्षा दिएकी हुन् ।