आँधीबेरी पीडितलाई परोपकारी युवा संजालद्वारा शैक्षिक सामाग्री वितरण

उक्त शैक्षिक सामाग्री व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा बितरण गरिएको हो ।

राष्ट्रपति भण्डारीसँग जापानको लिबरल डेमोक्र्याटिक पार्टी उपप्रमुखको भेटवार्ता

राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताइन् ।

द्वन्द्वपीडित र मानव अधिकारकर्मीहरुद्वारा काठमाडौंमा प्रदर्शन

सर्वोच्च अदालतले समेत ती आयोगको ऐन संशोधनका लागि आदेश दिएको भन्दै उनीहरुले आदेश कार्यान्वयन गर्न दबाब दिए ।

जिपको ठक्करबाट एक जनाको मृत्यु

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ निवासी ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

कांग्रेस नेता खड्का र स्थानीयको सहयोगमा वेवारिसे ब्यक्तिको उद्दार

नेता खड्काले काठमाडौंसम्मको एम्बुलेन्स खर्च उपलब्ध गराएपछी बेवारीसे ति ब्यक्तिलाई काठमाडौं ल्याइएको हो ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बासाटोलबाट चापेनीतर्फ जाँदै गरेको बा२९प ८३१८ नम्बरको मोटरसाइकल गएराति १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–७ बस्ने अन्दाजी २४ वर्षको राज मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

कोटेश्वरमा सार्वजनिक सवारी साधनका लागि ‘पिक एण्ड ड्रप’ लागू

सवारी साधनले यात्रु कुर्दा जाम अत्याधिक हुने गरेपछि उक्त व्यवस्था लागू गरिएको हो ।

द्वन्द्व पीडित र मानवअधिकार समुदायको साझा धारणाः ‘सर्वोच्चको आदेशअनुसार ऐन संशोधन नभए आयोग स्वीकारिन्न’

सर्वोच्च अदालतले दिएको आदेशअनुरुप ऐन संशोधन नगरेसम्म सरकारले थालेको कुनैपनि प्रक्रियामा सामेल हुन नसक्ने उनीहरुले जनाएका हुन् । सरकारको पटक पटकको आश्वासनमा विश्वास गर्दा धोका मात्र पाइएकोले ऐन संशोधन ‘बटमलाइन’ रहेको उनीहरुले जनाए ।

द्वन्द्व पीडित र मानवअधिकार समुदायले सोमवार भोलि प्रदर्शन गर्ने

संक्रमणकालीन न्यायसम्बन्धि दुई आयोगको ऐन संशोधनको माग गर्दै भोलि बैशाख १६ गते विहान ९ बजे काठमाडौंको माइतीघर मण्डलामा धर्ना/प्रदर्शन गर्न लागेका हुन् ।