सगरमाथाबाट तीन हजार किलोग्राम फोहोर संकलन

४५ दिने यस अभियानमा १२ जना जनशक्ति प्रयोग गरिने विभागले जनाएको छ ।

मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

कुम्भमेलामा सहभागी भएर सुनसरीको चतराबाट फर्किदै गर्दा स १० प ४२०३ को मोटरसाइकल अनियन्त्रित भर्इ सडकबाट ३० मिटर तल खसेको हो ।

समृद्ध नेपाल कुनै एउटा पार्टीको नारा होइनः मन्त्री पोखरेल

उनले चुनावका बेला जेष्ठ नागरिकहरुको भत्ता प्रतिव्यक्ति मासिक पाँच हजार पुर्‍याउने आफूहरुको बाचालाई यही कार्यकालमा पूरा गर्ने प्रतिवद्धतासमेत जनाए ।

बालकको मृत्यु भएपछि चितवन मेडिकल कलेज तनावग्रस्त, प्रदर्शन र तोडफोड

गोरखा घर भई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेको नौ महिनाका छोरा रुप्सन घिमिरेको शुक्रबार मृत्यु भएको थियो ।

सुबहालमा उद्घोषण तथा वक्तृत्व विकास तालिमः महिलाहरु उत्साहित

ललितपुर महानगरपालिका वडा नं. ८ को सहयोगमा आयोजित उक्त तालिम २०७५ चैत्र २४ आइतबारबाट शुरु भएको थियो ।

जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन उद्घाटन

१८ कोठा रहेको उक्त भवन चार करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पुर्‍याएको बताइन् ।

सबस्टेसन चन्द्रौटामा ओभरलोडका कारण आगलागी, कपिलवस्तुमा विद्युत अवरुद्ध

आज बिहान ४ बजे सबस्टेसनको ट्रान्सफर्मरमा आगलागी भएको हो ।

जथाभावी राखिएका टिकट काउन्टर सात दिनभित्र हटाइने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको गौशाला, कलङ्की, कोटेश्वर, सुन्धारालगायत स्थानमा जथाभावी टिकट काउन्टर राख्दा सवारी साधनको आवागमनमा समस्या परेकाले सात दिनभित्र हटाउने जनाएको हो ।

नदी दोहनमा मनपरी, तोकिएभन्दा तेब्बर बढी उत्खनन् हुँदा पनि स्थानीय तह मौन

प्रारम्भिक वातावरणीय परीक्षणको (आईईइ) प्रतिवेदनले यी खोला नदीबाट कुटो, कोदालो, सावेल, डोकोजस्ता औजारले नदीजन्य पदार्थ संकलन गर्ने भनिए पनि हेभी इक्युपमेन्ट ‘स्काभेटर’बाट उत्खनन् गरिएको स्थानीयले बताएका छन् ।