नेपालको नयाँ नक्सा सार्वजनिक

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको हो । सातवटै प्रदेशको टुंगो लागि नसकेको अवस्थामा मन्त्रालयले नक्सा सार्वजनिक गरेको हो ।