बनेपाको दिपभैरवमा रंगरोगनः रंगाउने चित्रकारलाई पाँच पाथी चामल

लिच्छविकालीन भित्तेचित्र रंगाउनेलाई स्थानिय नेवार भाषामा “पुं ईलेगु” भन्ने गरिन्छ ।

बारा र पर्साका हावाहुरी पीडितलाई राहत जुट्न थाल्यो

विभिन्न सामाजिक संघ संस्था, समूह, र व्यक्तिहरुले पीडितहरुलाई भेटेर राहत दिन थालेका छन् ।

बारको मतगणना सुरु

मतगणनाको अन्तिम नतिजा बुधबारसम्म आइसक्ने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डा. सुष्मा बाँस्कोटा बरालले बताइन् ।

तातो र चिसो वायुको मिश्रणपछि वितन्डा मच्चाउने शक्ति

प्रकृतिले समय–समयमा आफ्नो रौद्ररुप देखाउने गर्दछ । आइतबार साँझ पनि त्यस्तै भयो ।

बारा र पर्सामा ६१२ जना घाइते, २७० जना उपचारपछि घर फर्किए

अस्पतालमा उपचार गराउन पुगेकाहरु बेड अभावमा भुइँमै बसेर उपचार गराइरहेका छन् ।

हावाहुरीले बाराको फेटा गाउँपालिकाका भर्वलिया र पुरैनामा सबैभन्दा ठूलो क्षति (भिडियो)

बाराको फेटा गाउँका झन्डै ८० प्रतिशतमा घरमा क्षति पुगेको छ । पुरैनिया गाउँमामात्रै ९ जनाको मृत्यु भयो । यहाँका घरमा पनि व्यापक क्षति पुगेको छ । बस्ती उजाड देखिन्छन् ।

घाइतेको उपचार प्रबन्ध गर्न राष्ट्रपतिद्वारा ध्यानाकर्षण, सहयोग गर्न उपराष्ट्रपतिको आग्रह

हावाहुरी, बाढी-पहिरो, डढेलो, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन र जोगाउन सम्बद्ध सबै पक्षलाई समयमा नै पूर्वसावधानी अपनाउनसमेत राष्ट्रपतिले ध्यानाकर्षण गराएकी छन् ।

प्रधानमन्त्री ओली बाराको हावाहुरी प्रभावित क्षेत्रमा

सोक्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिए ।

प्रदेश सरकारले बनायो उद्धार समिति

सहयोगको लागि प्रदेश लेखा नियन्त्रक कार्यालय, प्रदेश न. २ जनकपुरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको १२२०५०३०००००० नम्बरको खातामा पठाउन सकिने जनाएको छ ।

आँधीमा परी मृत्यु हुनेको खुल्यो पहिचानः मृत्यु हुनेमा १० महिला, ११ पुरुष र ५ बालबालिका

आँधीमा परी बारामा २६ र पर्सामा एक गरी २७ जनाले ज्यान गुमाएका हुन् । बारामा १० महिला, ११ पुरुष र ५ बालबालिकाले ज्यान गुमाए ।