भीषण हावाहुरीबाट प्रभावित बारामा उद्धार कार्य जारी, हेरौं कहालीलाग्दो दृश्य

असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्‍याउँदा ठूलो संख्यामा मानवीय हताहति भएको हो ।

मन्त्रिपरिषद बैठक बस्दै

प्रधानमन्त्री ओली बारामा आँधी प्रभावितलाई भेटेलगत्तै काठमाडौं फर्कने र त्यसपछि मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ ।

बेलायतमा काउन्सिर पदमा उम्मेदवार बनेका प्रवेश केसीलाई समर्थन जुट्दै

अल्डरसटमा वसोबास गर्दै आएका केसी कन्जरभेटीभ पार्टीबाट काउन्सिलर पदको उम्मेदवार बनेका छन ।

तीनवटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु

दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बारा र पर्सामा विपत् : घाइते सात जनालाई काठमाडौं ल्याइयो

प्रहरीका अनुसार बारामा २६ र पर्सामा एक गरी हालसम्म २७ जनाको मृत्यु भएको छ । मृतकमध्ये २३ जनाको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

प्रदेश २ मा स्थगित एसईई परीक्षा चैत २२ देखि २९ गतेसम्म गर्ने निर्णय

बोर्डको आज बसेको बैठकले २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले जानकारी दिए ।

पूर्वराजा ज्ञानेन्द्रबाट दुःख व्यक्त

सन्देशमा शाहले आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको दुःखद खबरले आफू स्तब्ध भएको बताएका छन् ।

प्रधानमन्त्री ओली पर्सा र बारा जाँदै

प्रधानमन्त्री ओली आज आफ्नो प्रमुख आतिथ्यमा झापामा हुने तीनवटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने भएका छन् ।

तराईमा आँधीले विध्वंस, बारा र पर्सामा २७ जनाको मृत्यु

आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।