‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक लागुऔषध दुर्व्यसनी : गृहमन्त्री थापा

‘लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागुऔषध दुर्व्यसनलाई रोक्नुपर्ने बताए ।

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या बढ्यो

भुवनेश्वरी माध्यमिक विद्यालयमा नजिकैको बोर्डिङ स्कुल छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीहरु भर्ना भएका हुन् ।

ट्याक्टर दुर्घटनामा परी तीन विद्यार्थीको मृत्यु, चार जना घाईते

से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् ।

चट्याङमा परेर दाङ र रुपन्देहीमा ६ जनाको मृत्यु

राप्ती गाउँपालिका वडा नं. ३ मौरीघाटका ११ बर्षका रमीत चौधरी, ११ बर्षकै विनास चौधरी र १३ बर्षका साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आमाको लडेर मृत्यु, बाबुले आत्महत्या गरेपछि असहाय बनेका प्रशान्तको पीडा (भिडियो)

घरजग्गा र आफन्तहरु भएपनि उनलाई सहारा दिन कोही तयार भएनन् ।

खर्चिलो निर्वाचन प्रणालीमा सुधार ल्याउन आयोग अग्रसर

विद्युतीययन्त्रबाट मतदान गरिने प्रणाली अलि विवादास्पद हुनसक्ने भन्दै सबैको सहमतिमा भने यन्त्रबाट मतदान गर्नसकिने बताए ।

गुठी विधेयक फिर्ता भएपनि आन्दोलन जारी

लगनटोलबाट सुरु भएको विरोध जुलुस नगर परिक्रमा गरी तःबहालमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

प्रहरी र थुनुवा सवार भ्यान दुर्घटना, दुई थुनुवाको मृत्यु, ८ जना घाइते

प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँको ‘कमान्ड’मा ६ जना प्रहरीको टोलीसहित चारजना थुनुवाको म्याद थप गर्न लैजानेक्रममा दुर्घटना भएको हो ।

पदाधिकारी सिफारिस समितिको बैठकै बसेन

चरण प्रसाईंले राजनीतिक भागबन्डा नमिलेकै कारण समितिले पदाधिकारी सिफारिस गर्न नसकेको बताए ।

गुठी विधेयकमा गलेको सरकारः औपचारिकरुपमै लियो विधेयक फिर्ता

गुठी विधेयकको विरोधमा काठमाडौंलगायतका शहरमा प्रदर्शन हुँदै आएको थियो ।