अन्तर्राष्ट्रिय सैनिक गठबन्धनमा सामेल हुने भन्ने प्रश्नै उठ्दैन : रक्षामन्त्री

नेपाली सेनाले हालसम्म कर्णालीलगायत विभिन्न क्षेत्रमा २७ सडक र ३० ओटा पुल निर्माण गरिसकेको पनि उनले जानकारी दिए ।

सिरिञ्ज आक्रमणका घटना रोक्न सांसदहरुको माग

सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गरे ।

प्रहरी समायोजन विधेयक प्रकृया अघि बढाउन सुझाव

सांसद रेखा शर्माले प्रदेश प्रहरीको संरचना नबनेको भन्दै प्रदेशको सुरक्षा अधिकार प्रदेश प्रहरीलाई दिनु पर्ने बताइन् ।

मुहान सुक्न थालेपछि सुर्खेतमा खानेपानीको चरम अभाव

बढ्दो जनसंख्याको चापसँगै वीरेन्द्रनगरमा दिन प्रतिदिन खानेपानीको माग बढ्दै छ । तर पानीको वैकल्पिक व्यवस्था नहुँदा खानेपानीको चरम अभाव झेल्नुपरेको स्थानीय रवीन्द्र सिँजापति बताउँछन् ।

सडक बनाउन माग गर्दै साँखुबासीले नेताको बाटो छेके

सडकको अवस्थाबाट आजित बनेका साखुँबासीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालको बाटो छेकेका छन् ।

गुठीसम्बन्धी विधेयक आज औपचारिक रुपमै फिर्ता लिइँदै

प्रदर्शन चर्किंदै गएपछि भूमि व्यवस्था सहकारी र गरिबी निवारण मन्त्री पद्मा अर्यालले असार ३ गते नै विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन ।

विप्लव समूहको बन्दले जनजीवन प्रभावित, विभिन्न स्थानमा बम भेटियो

पूर्वी नेपालको इलाममा लामो तथा छोटो दुरीका यातायात चल्न सकेका छैनन् । बजार र सडक क्षेत्र सुनसान झैं देखिएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ना२७प ५३६ नम्बरको मोटरसाइकलमा सवार अधिकारीलाई ना७ख ७७१ नम्बरको ट्रकले गएराति पौने १० बजे ठक्कर दिएको थियो ।

सुनकोशीमा कार खस्दा एकै परिवारका दुई जनाको मृत्यु

खोटाङको हलेसी महादेव दर्शन गरी काठमाडौं फर्किदै गरेको बा१३च ३७९३ नम्बरको कार गएराति २ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर खसेको थियो ।

गुठी विधयेक खारेजीको माग गर्दै कालोझन्डासहित जुलुस (८ तस्वीर)

उनीहरुले विधेयक पूर्णरुपमा खारेज नभएसम्म आन्दोलन सेलाउन नदिने बताए ।